इन्जिनियरमाथि कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका एक वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गर्ने वडा नं ८ का वडाध्यक्ष मानबहादुर चनारालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो। नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दले आफूलाई कार्यकक्षमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधसम्बन्धीको उजुरी दर्ता गराएका थिए। चन्दले दर्ता गराएको उजुरीका आधारमा वडाध्यक्ष … Continue reading इन्जिनियरमाथि कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ